IME Life New

एनएमबि बैंकको खाता फेसबुकबाटै खोल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले फेसबुक म्यानेनजरबाटै नयाँ खाता खोल्न र नविकरण गर्न सक्ने नयाँ सुविधा ल्याएको छ । बैंकले बर्तमान लकडाउनको अवस्थालाई मध्यनजर गर्दै आफनो ग्राहकहरुको सेवा सुविधाको लागि यस्तो सुविधा ल्याएको जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवाको दायरालाई बढाउन र ग्राहकलाई सहजता प्रदान गर्नु नै प्राथमिकता रहेको दाबी गरेको छ । बैंकले ल्याएको यस सुविधाको लागि सर्वसाधरणले एनएमबि बैंकको म्यासेन्जरमा हेल्लो लेख्नुपर्ने हुन्छ । त्यसपश्चात् बैंकको निर्देशन बमोजिम नयाँ खाता खोल्न र नविकरण गर्न सक्नेछन् ।

Esewa
Crest

बैंकले हालको परिपक्ष्मा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोबार सम्पादन गर्न सहयोष् पुराउने एक महत्वपूर्ण योजना रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS