IME Life New

एनएमबी बैंकको मोबाइल बैकिङ मार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले मोबाइल बैकिङ मार्फत कुनै पनि बीमा कम्पनीहरुको बीमाशुल्क भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ । बैंकका ग्राहकहरुले आफनो मोबाइल बैंकिङबाट बीमा कम्पनीहरुको प्रिमियम रकम भुक्तानी गर्न मिल्ने भएको बैंकले जनाएको छ ।

बैंकको मोबाईल एप मार्फत निर्जिवन र जीवन बीमा कम्पनीहरुको बीमाशुल्क रकम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ। बैंकले आफना ग्राहकहरुको सेवा सुविधाका लागि मोबाइल एपमा यस्तो फिचर्सको व्यवस्था गरेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS