Connect IPS
IME Life

नेशनल लाईफद्वारा लकडाउन अवधीमा झण्डै दुई करोड म्याचुरिटी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत चैत्र ११ गतेदेखि सिंगो देश लकडाउनमा छ । लकडाउनका कारण सबै बीमा कम्पनीहरुको दैनिक कार्य सञ्चालनमा डिजिटलमा मात्रै सीमित छ । अप्ठेरो अवस्थाका बीचमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले भने झण्डै दुई कराेड रुपैयाँ म्याचुरिटी भुक्तानी गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले लकडाउनको ३८ दिनको अवधीमा एक करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको बिज्ञप्तिमार्फत जनाएको छ । साथै सो कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गराएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS