Connect IPS
IME Life

कोरोना बीमा अब एनआईसी एशियाको अनलाईनबाटै गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंक कोरोना बीमासँग जोडिएको छ । देशका २० वटै निर्जिवन बीमा कम्पनीहरु तथा नेपाल पुनर्बीमा कम्पनी समेत मिलेर संयुक्त रुपमा बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड–१९) बीमा गराउन एनआईसी एसिया जोडिएको छ । एनआईसी एसिया बैंकको आधिकारिक वेभसाईटमार्फत आवेदन दिएर सिधैं कोरोना बीमा गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

कोरोना बीमा पोलिसी बिक्रीका लागि एनआईसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको जनाएको छ । एनआईसी एसिया बैंकको सो पोर्टलमार्फत बैंकको मोबाइल बैकिङ, वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर कोरोना बीमा गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS