IME Life New

एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न बचत खाताको प्रदान गर्दै आएको ब्याजदर घटाएको छ।

बैंकले मुद्धती निक्षेपमा व्यक्तिगत ८ दशमलव २५ र संस्थागत तर्फ ७ प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै सार्वजनिक गरेको नयाँ ब्याजदरका अनुसार बैंकको सबैभन्दा बढीमा ५ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ३ दशमलव ५ प्रतिशत ब्याज रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS