Connect IPS
IME Life

प्राइम बैंकको नाफा बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। प्राइम कर्मसीयल बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ३१ प्रतिशतले बढेको छ ।

चैतमसान्तसम्ममा बैंकको वितरण योग्य नाफा भने घटेको छ। बैंकको संचालन नाफा र खुद ब्याज आम्दानी दुबै बढेको कारण खुद नाफा बढेको हो । बैंकको खुद ब्याज आम्दानी २८ दशमलव ४१ प्रतिशतले बढेको छ भने संचालन नाफा ३१ दशमलव ६९ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको भने जगेडा कोषमा ५ अर्ब ४५ करोड रुपैयाँँ रहेको छ। त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेर्टवथ १४४। ६२ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS