IME Life New

सनराइज बैंकका ग्राहकलाई फुडमाण्डुमा बिशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइन बैंकका ग्राहकले फुडमाण्डुबाट सामान खरिद गर्दा बिशेष छुट पाउने भएका छन् । बैंकले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै फुडमाण्डुबाट खाना अर्डर गर्ने आफना ग्राहकलाई यस्तो छुट दिने भएको हो।

यस सुविधा अन्तर्गत सनराइन बैंकको डेबिड एवं क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी रकम भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत वा ५ सय रुपैयाँ सम्म क्यास ब्याक पाउने भएका छन् । यो सुविधा काठमाडौं उपत्यका भित्रका ग्राहकले मात्र पाउने बैंकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS