Connect IPS
IME Life

कोरोना बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, यसै साताभित्र एक करोडको बीमा शुल्क संकलन गर्ने लक्ष्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको रक्षावरणको लागि न्यून आय भएकाहरुलाई समेत मध्यनजर गरेर ल्याएको कोरोना बीमा प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको पाइएको छ । बीमा समितिका अध्यक्ष्य चिरञ्जीवी चाँपागाईले समेत कोरोना बीमाप्रति जनताको आकर्षण बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार (नाफिज)ले आयोजना गरेको भिडियो कन्र्फेन्समा उनले यस्तो बताएका हुन् ।

बीमक संघले कोरोना बीमा सबै कम्पनीहरु सक्रिय रुपमा सहभागी भएकोले आगामी साताभित्रैमा एक करोडभन्दा बढि बीमा शुल्क संकलन हुने जनाएको छ ।
नेपाल बीमक संघका उपाध्यक्ष एनपी प्रधानले एक हप्ताको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ सय १९ वटा पोलिसी बिक्री गरिसकेको जनाउँदै आगामी साता एक करोड रुपैयाँ बीमा शुल्क आर्जन हुने बताए ।

Prabhu
Crest

जसबापत निर्जिवन बीमा कम्पनीले एक हप्ताको अवधिमा ५७ लाख २१ हजार ५ सय २० रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छन् । यस बीमा अधिंकाश कर्पोरेट कम्पनी र हस्पिटलहरुले सामूहिक रुपमा गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS