काठमाडौं । लकडाउनको अवस्थालाई मध्यनजर गर्दै हिमालयन बैंकले आफनो ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्न आईतबार ४९ वटा शाखा खुल्ला गरेको छ ।
बैंकले ७ वटै प्रदेशबाट आफना ग्राहकहरुलाई ११ बजेदेखि १ बजेसम्म बैंकिङ सुविधा प्रदान गर्ने भएको छ । ब
यी हुन् आज संचालनमा आएका शाखा कार्यालयहरु,