IME Life New

घोराहि चेम्बरद्धारा दाङमा राहत सामाग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाङस्थित घोराहि चेम्बर अफ कर्मसले ८० जना घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कर्मसले उक्त क्षेत्रको लागि चामल, तेल, नुन र स्वाबिन वितरण गरेको हो ।

सकरारले गरेको लकडाउनको अवधिकमा दैनिक कामकाज थप्प भएको कारण दिनचर्या विताउन ग्राहो भइरहेको परिवारलाई चेम्बरले उक्त राहत साम्रागी वितरण गरेको हो । साथै अन्य क्षेत्रमा समेत राहत साम्रगी वितरण गर्ने कार्यक्रम राखेको घोरहि चेम्बरले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS