काठमाडौं । मेघा बैंकले लकडाउनलाई मध्यनजर गर्दै आज (वुधवार) ५० वटा शाखा खुल्ला गर्ने भएको छ। बैंकले सातैवटा प्रेदशमा ११ बजेदेखि १ बजेसम्म उक्त शाखाहरु संचालनमा रहने बैंकले जनाएको छ।
लकडाउनको अवधिभर आफनो ग्राहकको सेवा लागि मेघा बैंकले हरेक दिन फरक–फरक शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ।
यी हुन् आज खुल्ला हुने शाखाहरु,