Connect IPS
IME Life

सेलपेबाट भुक्तानी गर्दा १० थान माक्स र १ थान साबुन निशुल्क पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेलपे सेवाले ई–कर्मस प्लेटफार्म पेलेस एपसँग सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत पेलेस एपको कुपन सेक्सनको खल्ति मार्फत साम्रगी खरिद गर्नको लागि सेल पे बाट भुक्तानी गरेको खण्डमा ग्राहकहरुले १० थान माक्स र १ थान साबुन निःशुल्क पाउने भएका छन् ।

सरकारले लकडाउन अवधिभर आम सर्वसाधारणलाई सामाजिक दुरी कार्यम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरेको हुँदा ग्राहकलाई सरल र सहज रुपमा पेलेस एपले अत्यावश्य साम्रागीहरु ग्राहकको घरमै पुराउदै आएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS