IME Life New

मोटर बीमाको ‘नो क्लेम डिस्काउन्ट’ अवधि थप गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई मोटर बीमा नविकरण गर्दा बीमा दावी नगरे बापत पाउने छुट अवधी थप गर्ने निर्णय गर्दै सोही बमोजिम बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले सोमबार सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा मोटर बीमाको नविकरण गर्दा नो क्लेम डिस्काउन्टको म्याद थप गर्नको लागि निर्जिवन बीमा कम्पनीहरुलाई भनिएको छ ।

Esewa
Crest

समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद २ दफा ९ बमोजिम बस्मा अवधि समाप्त भएको सवारी साधनको बीमालेख नविकरण गर्नुपर्ने मितिबाट ३५ दिन भित्र नविकरण गर्दा दाबी नगरे बापत पाउने छुटलाई लकडाउन समाप्त भएको थप १५ दिन भित्र नविकरण गरेमा दाबी नगरे बापत पाउने छुट सरहको सुविधा व्यवस्था गर्न निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS