Connect IPS
IME Life

सबै बैंक तथा वित्तीय संस्थालाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै इजजातप प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई हरेक दिन रिपोर्टि गर्न निर्देशन दिएको छ । लकडाउनपछि अबरुद्ध भएको ’रिपोर्टिङ’ पहिलेजस्तै हरेक दिन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

लकडाउनपछि नेपाल राष्ट्र बैंकले नियमित हुने रिपोर्टिङ अवस्था सामान्य भएको सात दिनभित्र गर्न निर्देशन दिएको थियो । जसले गर्दा बैंकिङ क्षेत्रमा के कस्तो भइरहेको छ भन्ने थाहा नै नहुने अवस्था आएपछि पहिलेजस्तै नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाइएको छ ।

Prabhu
Crest

हालै राष्ट्र बैंकले एक सूचना जारी गर्दै विश्वब्यापी रुपमा फैलिएको भाइरसकोे प्रभाव मूल्याङ्कन र अध्ययन समेतको लागि वित्तीय क्षेत्रको तथ्याङ्कहरु नियमित उपलब्ध हुनु पर्ने हुँदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी नियमित रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS