Connect IPS
IME Life

गुराँस लाईफको हकप्रद अनिश्चितकालसम्म स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयर अनिश्चितकालसम्मको लाथि स्थगित गरिएको छ । कम्पनीले चुक्ता पुँजि दुई अर्ब पुर्याउन १ः१ रेसियोमा हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाइसकेको अवस्थामा लकडाउनका कारण स्थगित गर्ने निर्णय गरिएको हो । कम्पनीले निष्काशन गर्न लागेको ९३ लाख ८५ हजार २०० कित्ता शेयर जारी गर्न लागेको थियो ।

सामान्य अवस्था भएमा गत चैत्र २० गदेखि हकप्रद बिक्री सुरु भइसकेको हुने थियो । क्रेडिट रेटिङमा ४ प्लस पाएको गुराँस लाईफको हकप्रद लकडाउन खुलेपछि मात्रै प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते बुक क्जोज गरिसकेको छ । सो दिन कायम रहेको शेयरधनीहरुले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको सो हकप्रद पूरा भएपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब नजिक पुग्नेछ । त्यसमाथि अघिल्लो आर्थिक वर्षको बोनद दिँदा चुक्ता पुँजि दुई अर्ब पुर्याउने लक्ष्यका साथ काम भइरहेको कम्पनीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS