काठमाडौं । प्रभु बैंकको सबै शाखाहरु खुल्ला रहनेछन् । बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।
बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ । साथै, बैंकले डिजिटल बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकहरुलाई भनेको छ ।