IME Life New

महालक्ष्मी लाइफ तथा सीईओ भट्टराईद्धारा कोरोना उपचार कोषमा १३ लाखभन्दा बढी रकम जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी तथा कम्पनीका सीईओ रमेशकुमार भट्टराईले कोरोना उपचार कोषमा रकम जम्मा गरेका छन् । कोरोना रोकथामका लागि सरकारले गरेको प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहलमा महालक्ष्मी लाइफले सात लाख पचास हजार रुपैयाँ उक्त कोषमा जम्मा गरेको जनाइएको छ ।

त्यसैगरी उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराईले आफ्नो २ महिनाको तलब बराबर पाँच लाख चौरासी हजार रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको कम्पनीले जनाइएएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS