IME Life New

एनसेलले बुझायो १४ अर्ब ३३ करोड राजश्व, सम्पूर्ण पुँजिगत लाभकर चुक्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर अन्तर्गत बुझाउनुपर्ने बाँकि रकम ठूला कर दाता कार्यालयमा दाखिला गरेको छ। एनसेलले आइतबार बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर दायित्व ठुला करदाता कार्यालयलाई बुझाएको हो ।

यसअघि कम्पनीले पहिलो किस्तावापत ४ अर्ब ५० करोड र दुई साताअघि दोस्रो किस्ता बापत ४ अर्ब ६० करोड रुपैयाँ लाभकर एनसेलले ठुला करदाता कार्यालयमा बुझाएको थियो । यससँगै एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS