IME Life New

सन नेपाल लाइफका कर्मचारीद्वारा कोरोना कोषमा योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले कोराना संक्रमण रोकथाम कोषमा सहयोग गर्ने भएको छ । नेपाल सरकारबाट स्थापना गरेको कोरना भाईरस उपचार कोषमा कम्पनीको समग्र कर्मचारीहरुले १९ लाख एक हजार रुपैयाँ र कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरी जम्मा ३० लाख एक हजार रुपैयाँ सहयोग गरेको हो ।

Esewa
Crest

आईतबार सो कार्यक्रमका बिच कम्पनीका महाप्रवन्धक कमल राज गौतम सहित प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिहदरबार काठमाडौमा चेक रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS