IME Life New

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र निष्कान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । बैंकले ५ बर्षको अवधीको लागि ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल मार्फत निश्कासन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई आज दिँउसो ३ बजेसम्म बोलकबोल गरेर उक्त ऋणपत्र बिक्री गरिने छ ।

Esewa
Crest

आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जानेगरि निष्काशित सबैका लागि आवेदन दिन सकिन्छ। यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरि प्राप्त भौचर बुझाउनुपर्ने राष्ट्र बैंकले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS