IME Life New

लक्ष्मी लघुवित्तद्धारा कोरोना कोषमा १४ लाख रुपैयाँ सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्तले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना कोषमा १४ लाख रुपैयाँ दिने भएको छ। उक्त सहयोग रकम सो प्रायोजनका लागि प्रदेश सरकारहरुले राष्ट्रिय बैंकमाा खोलिएका बैंक खातामा जम्मा गरिने संस्थाले जनाएको छ।

संस्थाले सातवटै प्रदेश सरकारद्धारा स्थापित कोरोना कोषमा २ लाख रुपैयाँको दरले १४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा देशमा सो को संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS