IME Life New

शिवम् सिमेन्ट्सद्धारा खाद्यान्न र आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्सले कोरोना भाइरसबाट प्रभावित खाद्यान्न वितरण तथा क्वाराइन्टाइनको लागि १० वटा आइसोलेशन वेड बनाउन आर्थिक सहयोग गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।साथै कम्पनीले मकवानपुर गढी गांउपालिकामा आइसोलेशन वेड सहितको १० बेडको क्वारान्टाइन बनाउन समेत आर्थिक सहयोग गराएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS