IME Life New

आज एनसीसी बैंकले यी शाखा कार्यालयबाट सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसीसी बैंकले आज आइतबार उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कायाृलयहरुबाट बैकिङ्ग सुविधा सुविधा दिने भएको छ । लकडाउनको परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएको छ ।

यस अवधिमा ग्राहकले बैंकको बैकिङ्ग सुविधा नगद कारोबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्रोनिक चेक क्लियरिङ सेवा० लिन सक्नेछन् ।

Esewa
Crest

साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS