IME Life New

सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमको ५० करोड रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई ५० करोड रुपैंया प्रदान गरेको छ ।निगमको बुधबार बसेको संचालक समितिको बैठकले कोरोना कोषमा ५० करोड रुपैंया जम्मा गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार निगमले बिहिबार ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई हस्तान्तरण गरेकोे जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS