IME Life New

एनएमबि बैंकले सस्तो डिल कारोबारको १५ प्रतिशत रकम कोरोना कोषलाई दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकले कोराना संक्रमण रोकथाम कोषमा सहयोग गर्ने भएको छ ।बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषलाई सहयोग गर्ने जनाएको छ।

बैंकले सस्तो डिलसँग साझेदारीमा उक्त सहयोग रकम उपलब्ध गराउन बैंकले जनाएको छ । सस्तो डिलको समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले जानकारी दिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS