IME Life New

लकडाउनमा इजिलिंक रेमिट्यान्सको सेवा सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजिलिंक रेमिट्यान्स कम्पनीले कोरोना संक्रमण तथा लकडाउनकाबीच रेमिट्यान्स सेवा सुचारु गरेको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक को अनुरोधमा बिहान ९ बजेदेखि देखि दिनको ३ बजे सम्म इजिलिंक रेमिट्यान्स ले आफ्नो सेवा दिने निर्णय गरेको जनाइएको छ ।

बिदेशबाट पठाएको रकम पाउनबाट बंचित नगर्ने उद्येश्यले सेवा सुचारु गरिएको रेमिट्यान्सले उल्लेख गरेको छ । कम्पनीले विदेशबाट आएको रकम सोझै बैंकखातामा जम्मा गरिदिने उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS