IME Life New

नेपाल बैंकले सातै प्रदेशमा कोरोना रोकथामका लागि ५/५ लाख दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारहरुले स्थापना गरेका कोषहरुमा पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेशलाई पाँच पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बैंकले यस अघि नै संघीय सरकारको स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरिसकेको छ। नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाममा प्रदेश सरकारसँग हातेमालो गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक प्रदेशलाई रू ५।५ लाखका दरले सहयोग गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS