IME Life New

एनसीसी बैंकको यी शाखाबाट पाइन्छ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लकडाउनको समयमा ४७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकले सातवटै प्रदेशमा गरि बैंकको ४७ वटा शाखाहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुने जनाइएको छ ।

Esewa
Crest

साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS