IME Life New

विदेशबाट पठाएको रेमिटेन्स अब सिधै प्रभु पे वालेटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

‘प्रभु पे’ले वालेट मार्फत घरमै बसेर विदेशबाट पठाएको रेमिट्यान्स पाउने एप्स संचालनमा ल्याएको छ।सरकारले थप गरिएको लकडाउनलाई मध्यनजर गर्दै नगद कारोबारभन्दा वित्तीय कारोबार गर्न उपयुक्त हुने भएकाले प्रभु गुप्रे ‘प्रभु पे’ एप्स संचालनमा ल्याएको हो । यस वालेटमार्फत सेवाग्राहीले घरमै बसेर नै सबै प्रकारका भुक्तानीहरू गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यससँगै विदेशबाट पठाएको रेमिट्यान्स ‘प्रभु पे’ मार्फत सिधै बैङ्क खातामा जम्मा गर्न सकिन्छ । बैंक खाता नहुनेहरुल हकमा सहकारीमा समेत रकम स्थानान्तरण गर्न सकिने र जसको लागि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS