IME Life
GBIME

लकडाउन अवधिभर धितोपत्र कारोबारको राफसाफ स्थगित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योटको काम स्थगित गरेको छ ।
सीडीएस एन्ड क्लियरिङ हाउसले सरकारले घोषणा गरेको लकडाउन अवधिभर मान्य हुने गरी यस्तो निर्णय गरेको जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS