IME Life New

‘आईएमई पे’द्धारा नयाँ योजना सावजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आईएमई पे ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुणा सशक्त’ नाम दिइएको नयाँ योजना ल्याएको छ ।

लकडाउन अवधिभर ‘आईएमई पे’ मोबाइल वालेट खातामा विभिन्न सुविधाहरूसहित वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा सहित कम्पनीले ‘आईएमई पे’ सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरूले यो कम्पनीले योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रूपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने जनाएको छ ।

Esewa
Crest

जसका लागि यस एप प्रयोगकर्ताले वालेटमा १ हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नुपर्ने कम्पनीले जनाएको छ । ‘आईएमई पे’ वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरूले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने व्यवस्था गरिएको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS