IME Life New

एनआईसी एशियाकाको सातै प्रदेशमा सेवा संचालन, ग्राहकले यी नम्बरमा फोन गरेर सेवा लिन सक्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई फोनबाटै सेवा प्रदान गर्नका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । देश लकडाउनको अवस्थामा भएकाले बैंकले यस्तो सेवा संचालनमा ल्याएको हो ।

‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकहरुले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्ने बैंकले जनाएको छ ।

Crest

बैंकले सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’ मार्फत ग्राहकहरुले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् ।

सेवा लिन फोन गर्नुहोस यो नम्बरमा
प्रदेशन न(१

प्रदेशन न.२

बाग्मती प्रदेश

गण्डकी प्रदेश

प्रदेश न.५

कर्णाली प्रदेश

सुदुरपश्मि प्रदेश

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS