IME Life New

सनराइज बैंकद्धारा पाटन अस्पताललाई पिपिइ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले ललितपुरस्थित पाटन अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई अस्पतालका डा.विष्णु प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन् ।

मुलुकमा आइपरेको कठिन परिस्थितिमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि बैंकले उक्त सामग्री उपलब्ध गराएको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS