IME Life New

कोरोना महामारीमा हिमालयन बैंकको १ करोड २५ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडैं । हिमालयन बैंकले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरीदका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

देश र जनताप्रति बैंकको उत्तरदायित्वलाई मनन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कारोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम बराबरको सहयोग गर्ने निर्णय गरेको बैंकले जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS