Connect IPS
IME Life

कारोना महामारीमा लघुवित संस्थालाई राष्ट्र बैंकको यस्तो निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले क,ख ग वर्गका बैंक तथा वित्तीय संस्थाका साथै घ वर्ग अर्थात लघुवित्त वित्तीय संस्थाहरुलाई पनि बैंकिङ सेवा उपलव्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै कारोना महामारीको समयमा क, ख, ग र घ बर्गका बैंक वित्तलाई बैंकिङ सेवा संचालन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले नौ बुदे विज्ञप्ति जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न अनुरोध गरिएको छ । सर्बसाधारणलाई बैंकमा राखेको रकम निकाल्न सहज बनाउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिइएको हो ।

Prabhu
Crest

एटीएम उपलव्ध नभएका ठाउँहरुमा विहान ११ बजेदेखि १ दिउँसो बजेसम्म शाखा खोल्न समेत राष्ट्र बैंकले भनिएको छ ।

त्यसैगरी नागरिकलाई आबश्यक पर्ने नगद र न्यूनतम बैंकिङ सेवा प्रदान गर्न भन्दै विद्युतीय माध्ययमबाट हुने कारोवारलाई जोड दिन र एटीएममा प्रयाप्त रकम जम्मा गर्न भनिएको छ । यसबाहेक भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन एवं अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न तथा ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन गर्न निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS