IME Life New

कृषि विकास बैंकद्धारा कोरोना रोकथामका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले कोरोना कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड २५ लाख आर्थिक सहयोग उपलव्ध गराएको बैंकले जानकारी दिएको छ।साथै, बैंकले  नेपालमा कोरोनाको संक्रमण देखिएकाले अब हरेक नेपालीले होम क्पारेन्टाइनमा बसेर जोगिन तर्फ लाग्न अग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS