IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकको एजिएम चैत ३० गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १२ औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । बैंकले उद्योग संगठन मोरङमा बिहान साढे १० बजे सभा आब्हान गरेको हो ।

सभामा चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

Esewa
Crest

साधारण सभा प्रयोजनको लागि बैंकले चैत १० गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत ९ गतेसम्मका नेप्सेमा कारोबार भई चैत १६ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS