Connect IPS
IME Life

सनराइज बैंकका ग्राहकलाई आईफोन र वान प्लस मोबाइल किस्तामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकका ग्राहकले आईफोन र वान प्लस मोबाइल किस्तामा लिन पाउने भएका छन् । बैंक र आईफोनको आधिकारिक विक्रेता ओलिज स्टोर प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले आफ्नो क्रेडिट कार्ड प्रयोग गरी आईफोन र वान प्लस ब्रान्डका मोबाइलका साथै म्याक बुकलगायत विद्युतीय उपकरण शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न पाउने भएका हुन्।

Prabhu
Crest

हालसम्म बैंकले १३० ओटा शाखा, १५४ ओटा एटीएम बुथ, ९ ओटा एक्स्टेन्सन काउन्टर, ४८ ओटा शाखारहित बैंक सेवा र २ हजार भन्दाबढी मर्चेन्ट नेटवर्कमार्पmत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS