Connect IPS
IME Life

साधना र समाज लघुवित्तद्धारा आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समाज र साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
समाज लघुवित्तले ८६ हजार कित्ता र साधना लघुवित्तले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन् ।

समाज लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने साधना लघुवित्तको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।बोर्डले अनुमति दिएपश्चात् दुवै संस्थाको आइपीओ निष्काशन प्रकृया अघि बढ्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS