IME Life New

प्रभु बैंक र काठमाडौं महानगरपालिका बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।प्रभु बैंक र काठमाण्डौ महानगरपालिका बीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौाता पत्रमा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बैंकका तर्फबाट सिइओ अशोक शेरचन तथा महानगरपालिकाकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशेपुलको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मतसम्भार गर्न र सहरी सौन्दर्यीकरण कामका बैंकले सहयोग गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS