IME Life New

४४ अंकले घट्यो नेप्से, ९ वटा कम्पनीले कमाँउदा १ सय ६६ ले गुमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ दशमलव ३३ अंकले घटेर १,२७२ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

म्युचल फन्ड बाहेक अन्य समूहक सूचकमा गिरावट छाएको छ । बजारमा सबैभन्दा धेरै एनआईसी एशिया बैंैकको शेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एनएमबि बैंकको ९ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Esewa
Crest

जोशी हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएको छ भने सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS