IME Life New

सुनको मूल्यमा आयो भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य २ हजार रुपैयाँले घटेर ७५ जार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुन तोलाको ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ २ हजार रुपैयाँले घटेर प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला ८० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा झरेको मंहासघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS