Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको नायव सिइओमा जोशी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत पदमा प्रमुख कार्यकारी अधिकृतको सिफारिसमा हरिकृष्ण जोशीले आजदेखि कायभार समालेका छन् ।

२०६२ सालवाट छिमेक विकास बैकवाट वित्तिय क्षेत्रमा प्रवेश गरेका जोशीले छिमेकवाट श्री मुक्तिनाथ विकास बैक हुदै चौतारी लघुवित्तमा नायव कार्यकारी अधिकृतको काय गरेको अनुभव रहेको छ । जोशीले यस वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था वनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS