IME Life New

महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । जसको लागि लघुवित्तले साधारण सभा तथा लाभांश वितरणको लागि चैत ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसमा चैत ३ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले लघुवित्तको लाभांश तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २२ गते, ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा डाकेको छ।

Esewa
Crest

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। प्रस्तावित १० प्रतिशत बराबरको बोनस पश्चात चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS