IME Life New

महालक्ष्मी विकास बैंकद्धारा महानगरीय प्रहरी अपराध महाशाखालाई पिफोरलिड बोर्ड जडानमा सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि फोर लिड सूचना बोर्ड जडान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त उपकरण एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी गतिविधि सम्पे्रषण गरी अपराधीक क्रियाकलाप न्यूनीकरणमा मद्धत गर्ने उदेश्य सहित बैंकले उपकरण जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS