Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानका शाखा प्रवन्धकहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानकोे काठमाण्डौमा आयोजित शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष गंगा राम कँडेलले उद्घाटन गरेको उक्त गोष्ठीको संचालन संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेको थियो ।

गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले संस्थानको उपलव्धी र भावी रणनीतिबारे प्रकाश पारेको थियो भने, शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।

Prabhu
Crest

संस्थानका प्रशासक कवि प्रसाद पाठकलेशाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भए सम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS