IME Life New

नेपाल एसबिआई बैंक र फोन पेपबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS