IME Life New

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
चैत १ गते सम्न्नि बैंकको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७५/७६ को नाफाबाट चु्क्ता पुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बैंकले ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँको बोनश बाड्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात् साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS