काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमा कायम रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । बिहिबार डलर एकको खरीददर ११७ रुपैयाँ ५२ पैसा रहेको थियो भने बिक्रिदर १ सय १८ रुपैयाँ १२ पैसा रहेको थियो भने शुक्रबार डलरको मूल्य बढेको हो ।
चीनबाट फैलीएको कोरोनाको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । पछिल्ला समय कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलरतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।