काठमाडौं । अमेरिकी डलरको भाउ उच्च विन्दुमा कायम रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । बिहिबार डलर एकको खरीददर ११७ रुपैयाँ ५२ पैसा रहेको थियो भने बिक्रिदर १ सय १८ रुपैयाँ १२ पैसा रहेको थियो भने शुक्रबार डलरको मूल्य बढेको हो ।
चीनबाट फैलीएको कोरोनाको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ । पछिल्ला समय कोरोना त्रासका कारण विशेषगरी अमेरिकी डलरतर्फ लगानीकर्ता आकर्षित भइरहेका छन् ।
अमेरिकी डलरको भाउ बढ्यो
![](https://insurancekhabar.com/wp-content/uploads/2020/03/ddddddddddddddd.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)