Connect IPS
IME Life

सिन्धु विकास बैंकको लाभांश घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकको साधारण सभाले पारीत गरेको बोनस शेयर घटेको छ । बैंकको माघ २७ गते बसेको बार्षिक साधारणसभाले पारित गरिसकेको ११ दशमलव ५१ प्रतिशत बोनस दरमा बैंकको कमजोरीको कारण न्यून मात्रामा घट्ने भएको छ ।

अब बैंकका शेयरधनीले ११ दशमलव ४८ प्रतिशत मात्र बोनस पाउनेछन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बोनस शेयर सामान्य परिमार्जन भएको बैंकले उल्लेख गरेको छ । बैंकले बोनस शेयरमा लाग्ने कर रू ३० लाख २२ हजार ५६५ दशमलव ८२ हुनुपर्नेमा २८ लाख ७८ हजार ६३४ दशमलव ११ रुपैयाँमा छुट्याएको थियो ।

Prabhu
Crest

बैंकले ६ करोड ४ लाख ५१ हजार ३१६ दशमलव ३६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भनेकोमा अव शेयरधनीले ५ करोड ७४ लाख २८ हजार ७५० दशमलव ५४ रुपैयाँ बराबरको बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS